About Us

सत्य , तथ्य र निष्पक्ष समाचारको सँगालो रेडियो संकेत १०६.७ मेगाहर्ज नबलपरासीको गैडाकोटमा रहेको छ । यस रेडियो बाट बिहान ५ बजे देखी राती ११ बजेसम्म बिभिन्न समाचारमूलक तथा मनोरञ्जनात्मक कार्यक्रमको साथमा स्थानिय स्तरका बिबिध कार्यक्रमहरुको उत्पादन तथा प्रसारण हुने गरेको छ ।
चितवन , नवलपरासी , तनहु, रुपन्देही, गोरखा, मकवानपुर जिल्लामा प्रत्यक्ष र बिश्वको जुनसुकै ठाउंबाट www.radiosanket.com मार्फत सुन्न सकिन्छ । बिशेष गरी समाचार मूलक कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै आइरहेको यस रेडियोले भबिष्यमा समाचारबाट कोही पनी जनता बिहीन नहुन र जो कोहीको महत्वपूर्ण गतिबिधीहरु समाचार बनून भन्ने हेतु राखेको छ ।

View All

Latest News

सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति ओलीकोअसन्तुष्टि

प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सर्वोच्च अदालतको पछिल्ला आदेश तथा फैसलाप्रति असन्तुष्टि...


चितवनका ५ पत्रकार एक साथ सम्मानीत

सौराहा अनलाइन डिजिटल पत्रिकाका प्रधान सम्पादक राजेन्द्र आचार्य सहित चितवनका ५ पत्रकार एक साथ...


View All

All Rights Reserved : Radio Sanket

Powered By: Webbank Nepal