पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच पूर्वमन्त्रीसहित ५५ जना र एक चिनियाँ कम्पनीविरूद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले विमानस्लथलको निर्णय प्रक्रियामा जोडिएका तत्कालीन मन्त्री, सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहित ५५ जना र एक कम्पनीविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रूपैयाँ बिगो कायम गरि मुद्धा दायर गरेको हो ।

तत्कालीन पर्यटन मन्त्री बोगटीको मृत्यु भइसकेकोले बिगो असुल उपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती राममाया बोगटीलाई प्रतिवादी कायम गरिएको छ ।

मुद्दा लागेका मन्त्रीमध्ये डा. महत पूर्वअर्थमन्त्री हुन् भने बाँकी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको