सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द हुँदैन: गगन थापा

नेपाली कांग्रेसका युवानेता गगनकुमार थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड(नेपाल समूहकी नेतृ झाँक्रीलाई प्रहरीले बिहीबार निवासबाटै पक्राउ गरेपछि कांग्रेसनेता थापाले सत्यको पक्षमा बोल्ने मुख सरकारले देखाएको त्रासले बन्द नहुने बताएका हुन् ।

उनले सरकारको असंवैधानिक र अलोकतान्त्रिक काममाथि प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोजिएको पनि आरोप लगाएका छन् । थापाले सरकारलाई झ्यालखानाको संख्या थप्न पनि सुझाव दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको