फ्रान्समा नेपाली विद्यार्थीको मृत्यु

गैंडाकोट, असोज ४ । हुप्सेकोट-२ नवलपरासी स्थायी घर भएका विद्यार्थी विष्णु अधिकारीको गत बुधबार १८ सेप्टेम्बर २०२४ मा Centre Hospitalier Universitaire Lapeyronie मा उपचारको क्रममा भएको खबर प्राप्त भएको छ।

विद्यार्थी विष्णु पाँच महिनाअघि मात्र फ्रान्समा उच्च शिक्षाको लागि गएका थिए। मृत्युको यकिन कारण भने प्राप्त हुन बाँकी रहेको छ । नेपालमा उनका बुबा र आमाका उनी एकल सदस्य भएको र उनी केही दिनदेखि बिरामी रहेको जानकारी मात्र आएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फ्रान्सका कोषाध्यक्ष टिकादत्त अधिकारीले जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको