नारायणी नदी किनारमा बालकको शव फेला

गैंडाकोट, भदौ १ । मध्यबिन्दु नगरपालिका-१२ भुपु नजिकै नारायणी नदी किनारमा करिब ९/१० वर्षको बालक जस्तो देखिने अज्ञात शव फेला परेको छ। शव सडगलिसकेको अवस्थामा फेला परेसँगै कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको