नारायणी पुलमा हरिबोधिनी एकादशीमा तोरण वारपार गर्दै भक्तजनहरू

गैंडाकोट, कार्तिक १५ । हिन्दु धर्मावलम्बीले मनाउने कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा बागमती र गण्डकी प्रदेशलाई जोड्ने नारायणी नदी पुलमा तोरणसहितको भजन यात्रा सुरु गरिएको छ।

प्रबोधिनी वा देवोत्थान एकादशी पनि भनिने यो पर्व २४ एकादशीमध्ये अन्तिम र सबैभन्दा ठूलो भएकाले ‘ठूली एकादशी’का रूपमा मनाइन्छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको