कांग्रेसको १५ औं महाधिवेशन: गैंडाकोट-२ बाट भीम कँडेलद्वारा वडा सभापतिमा उम्मेदवारी घोषणा

गैंडाकोट, असोज १ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुन गइरहेको वडा अधिवेशनका लागि नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. गैँडाकोट वडा नं. २ को वडा सभापति पदमा युवा भिमलाल कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले

लोकतन्त्र, नागरिक अधिकार, स्वतन्त्रता र विधिको शासनप्रतिको र युवामुखी जनसंगठन यही विश्वासलाई आत्मसात् गर्दै,पदका लागि होइन, जिम्मेवारीका लागि अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको