नारायणगढ । गत वर्ष लकडाउन हुनुभन्दाअगाडिसम्म व्यवस्थित हुन लागेको फुटपाथ व्यवस्थापन फेरि पुरानै अवस्थामा फर्किएको छ ।
बजार क्षेत्रमा फुटपाथ व्यापारीको संख्या पहिलेभन्दा बाक्लिँदै गएपछि व्यवस्थापन अस्तव्यस्त बनेको हो । स्मार्ट सिटी बनाउने भनेर चर्को नारा लगाएको भरतपुर महानगरपालिकाले फुटपाथ व्यवस्थापन गर्ने प्रयास नगरेको पनि होइन, तर उक्त प्रयास पूर्णरुपमा असफल भएको छ जसको प्रत्यक्ष असर भने ट्राफिक व्यवस्थापनमा परेको छ । (पुरा समाचारकोलागि क्लिक गर्नुहोस् )
बिहिबार, फागुन २०, २०७७ प्रकाशीत