गैँडाकोटको गोपेश्वर महादेव मन्दिरमा शिवरात्री पर्व मनाईयो

गैंडाकोट, २७ फागनु । महाशिवरात्री पर्वका अवसरमा विहिवार देशभरी भगवान् शविको पुजा आराधना गरि मनाईएको छ । देशभरीका शिवालय, शक्तिपिठहरुमा भेला भएर धर्मालम्बीहरुले भगवान शिवको आरधना गरेका हुन् । यसैबीच गैँडाकोट वडा नं . २ मा रहेको श्री गोपेश्वर महादेव मन्दरि बोलबमधाम शिवालय सेवा समितिले गोपेश्वर मन्दिरमा पनि धुमधामका साथ भगवान शिवको पूजा आरधना गरि महाशिवरात्री पर्व मनाएको छ । मन्दिर परिसरमा विहिवार विहानै देखि दर्शनार्थीको विशेष घुईचो लागेको थियो ।
गोपेश्वर मन्दिर लगायत अन्य देशभरका मन्दिरमा शविजीको पुजा आराधाना गरी आफ्नो घर परविार र सुख समृद्धिको लागी भक्तजनहरुले दुध, बेलपत्र अर्पण गर्ने गर्दछन्

शिवको आरधना गर्न गोपेश्वर मन्दिर पुगेका गैँडाकोट वडा नं. १ की श्रीक्रान्तीले घर परिवारको लागी राम्रो हुने, सौभाग्य बढ्ने भएकाले आफु शिवरात्रीमा संधै व्रत बस्ने गरेको बताउनु भयो । शविजीको पुजा गरेसी मनमा रहेका कामानाहरु पूरा हुन्छ भन्ने एक विश्वासका साथ १ सय ८ शविलङ्गिलाई पुजा गरी आजको दिन शविजी भगवान्को मौमाको पुजापाठ हुने भएकाले पुजाआराधा गरेको गैँडाकोट वडा नं. २ शलिान्यास चोकमा बस्नु हुने धनबहादुर कार्कीले बताउनुभयो ।
मन्दिरका अध्यक्ष वेदप्रसाद कँडेलले शविलङ्गिहरु, शवि भगवान्को श्री राम सीता, लक्षुमण, बष्णिु लगायत सबै शविपङ्चायत मन्दिरको स्थापना रहेको छ । भक्तजनहरुलाई शविको पुजा गर्नको लागी राम्रो व्यवस्थाका साथै बेलुका बस्नुहुने भक्तजनहरुलाई गोपेश्वर सेवा समतिलिे राम्रो व्यवस्था गर्ने बताउनुभयो । कँँँडेलले भक्तजनहरु पुजाआराधाना गर्न आईरहदा एक उत्सव, हर्षण बढेको बताउदै यसरी भक्तजनहरुले पुजा गर्दा धर्म साँस्कृति प्रति भक्तजनहरुको आस्था र विश्वास रहेको हुदा धर्म साँस्कृतकिा संरक्षण हुने साथै मन्दिरको पनि आस्था बढ्ने उल्लेख गर्नुभयो ।
शविरात्रीको दिन दिउँसो बटुवाहरुलाई बाटो छेक्ने प्रचलन रहेको छ । साँझ त्यही संकलन पैसाले प्रसाद बनाउने, धुनी बाल्नको लागी दाउरा किन्ने गरन्छि । पछल्लिोसमय बालबालकिाहरु मात्र बाटो छेक्ने गरेका छन् । प्रहरीले बटुवाहरुलाई अनावश्यक दुख दिएको भन्दै सो कार्य गर्नेलाई कारवाही गर्ने भनेपछि बालबालकिा मात्र देखनि थालेका हुन् ।

बिहिबार, फागुन २७, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको