पत्रकार महासंघ चितवनमा प्रेस युनियनको उम्मेदवार नारायण प्रसाद अधिकारी

चितवन, ८ चैत । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ । आज (आइतबार) बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।(पूरा समाचारका लागी क्लिक गर्नुहोस्।)

आइतबार, चैत ०८, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको