पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु

बाँके- बर्दियामा हात्ती चराउँदै गरेका माहुतेको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट हात्तीसारका कर्मचारी ३१ वर्षीय पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार, चैत २३, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको