भक्तपुरमा ७ वर्षकी बालिका बलात्कृत गर्ने एक युवा पक्राउ

भक्तपुर । भक्तपुरमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले गोठाटारस्थित होटल व्यवसाय गरी बसेका थिए । उनलाई महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

शुक्रबार, चैत २७, २०७७ प्रकाशीत

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको