कावासोतीका समिर राउत सम्पर्कविहीन

नवलपुर, पुस १९ । नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोती १० मगरकोटका वर्ष १५ का समिर राउत पुस १२ गतेदेखि सम्पर्कविहीन रहेका छन्।

 

समिरले आफ्नो घरमा आफ्ना अभिभावकहरूलाई कुनै जानकारी नदिई बाट निस्कि हिँडेको र हालसम्म सम्पर्कमा नरहेकाले समिरलाई देख्नुहुने महानुभावहरूले नजिकैको प्रहरी चौकी अथवा उनका बुवा कृष्णबहादुर राउत तथा आमा शोभाकुमारी हमाल अथवा 985-7087555 सम्पर्क गरिदिनुहुन परिवारजनले आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको