
काँकिर चरा …
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित लक्ष्मी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा घाँस प्रजातिका रुखका पातमा रहेका कीरा खानका पुगेको काँकिर चरा । चौडापात भएका वन क्षेत्रमा यो चरा पाइने गर्दछ । यसलाई अङ्ग्रेजीमा ‘इन्डियन ह्विाइट आई’ चरा भनिन्छ । तस्वीर : रासस