मनाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । बिहान ३:४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको