फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, असोज ३० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

 

निगम सञ्चालक समितिको बैठकले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको