फुलचोकी जंगलमा हराएका १३ जना सम्पर्कमा आए

काठमाडौँ,पुष ०९ । ललितपुरको गोदावरी नगरपालिका स्थित फुलचोकी जंगलमा हराएका १३ जना सम्पर्कमा आएका छन् । सोमबार फुलचोकी घुम्न जाँदा हराएका १३ जना सम्पर्कमा आएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए ।

खनालले भने, ‘हराएको सूचना पाएपछि हामिले खोजीकार्य थालेका थियौं, अहिले सवै सम्पर्कमा आएका छन् ।’ फुलचोकी डाँडामा घुम्न जाँदा उनिहरु जंगलमा हराएका हुन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको