नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त भए

काठमाडौं, चैत्र ११। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको