काठमाडौं, चैत १५ । काठमाडौंको बालकुमारीमा प्रदर्शनकारीले गाडी जलाएका छन् ।तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले तीनकुने क्षेत्रसहितका पाँच स्थानमा कर्फयु जारी गरिएको छ ।

© 2025 Copyright Radio Sanket Pvt. Ltd | All rights reserved
Developed by: Namuna Computer