सरकारले आइतबार सार्वजनिक बिदा दिने

काठमाडौँ, चैत २२ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको