नारायगढ–मुग्लिन सडक खण्ड यात्रामा सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाण्डौ,असार ०५। नारायणगढ–बुटवल सडक खण्डमा गाडी गुड्न समस्या भए पनि नारायगढ–मुग्लिन सडक खण्ड मा भने समस्या नरहेको प्रहरीले जनाएको छ ।

तर यो सडक खण्डको कुनैकुनै ठाउँमा माथिबाट ससाना ढुङ्गाहरु झर्ने क्रम नरोकिएको हुँदा हेरेर, बुझेर मात्रै सुरक्षित यात्रा गर्न डिभिजन सडक कार्यालय भरतपुरले आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको