काठमाडौँ, असोज १०। लामो समयसम्म घरभाडा नतिरेको र सुरक्षाका कारणले घर खाली गर्न आग्रह गरिएको घरधनीले बताएका छन्।
उनका अनुसार भाडा नतिरेको विषयमा पटक-पटक अनुरोध गर्दा समेत समस्या समाधान नभएकाले अन्ततः घर छोड्न भन्नुपरेको हो। उनले थपे, “हामीलाई पनि बाध्यता थियो, सुरक्षासम्बन्धी चिन्ता पनि बढ्दै गएकाले यस्तो निर्णय गर्नुपर्यो।”







