नवलपुर-१ (क) बाट नेपाली कांग्रेसको सह-सचिवमा नारायण घिमिरे निर्विरोध निर्वाचित

गैंडाकोट, असार १३ । नवलपुर क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसको सह-सचिवमा गैंडाकोट वडा नम्बर ४ का युवा नेता नारायण घिमिरे निर्विरोध चयन भएका छन्।

 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा (क) को सह-सचिव पदमा घिमिरेको मात्र उम्मेदवारी परेकाले उनी सर्वसम्मत रूपमा सह-सचिव पदमा निर्वाचित भएका हुन्। पार्टी संगठन निर्माणमा निरन्तर क्रियाशील युवा नेता घिमिरेको चयनसँगै स्थानीय नेता तथा कार्यकर्ताहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्

।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको